जात्रा-पर्व

बाइसधारा मेलामा भक्तजनको भीड

इकागज |
बैशाख ३, २०७९ शनिबार १७:१० बजे

काठमाडौं– चैत शूक्ल पूर्णिमा दिन शनिबार ऐतिहासिक महत्व बोकेको काठमाडौंको बालाजुस्थित बाइसधारामा विशेष मेला लागेको छ ।

मेलाका अवसरमा शनिबार बाइसधारामा भक्तजनको घुँइचो लागेका छ । मेलामा नुवाकोट, धादिङ, रसुवा, चितवन लगायतका विभिन्न जिल्लाहरुबाट भक्तजनहरु बाइसधारा आउने गर्दछन् । तत्कालीन राजा प्रताप मल्लले निर्माण गरेको उत्त धारामा नागार्जुनको डाँडाबाट पानी आउने गर्दछ ।


यस दिन बालाजु बाइस धाराको पानीले स्नान गरे पाप पखालिने, रोग निको हुने र चिताएको पूरा हुने धामिर्क विश्वास रहिआएको छ । 


Author

थप समाचार
x