जात्रा-पर्व

रक्षाबन्धनको अघिल्लो दिनको चटारो (फोटो फिचर)

इकागज |
साउन २६, २०७९ बिहीबार १५:४६ बजे

काठमाडौं- काठमाडौंका प्रमुख बजारहरूमा रक्षाबन्धनको अघिल्लो दिन बिहीबार सामान्य दिन भन्दा भिडभाड देखिएको छ । रक्षाबन्धनका लागि आवश्यक सरसामान किनमेल गर्नेहरूका कारण बजारमा भिड बढेको हो । काठमाडौंका न्यूरोड, असन, इन्द्रचोक, नयाँ बानेश्वर, चाबहिल लगायतबजारमा बिहानैदेखि विशेष चहलपहल छ ।


तस्बिर : न्युज कारखाना


Author

थप समाचार
x