जात्रा-पर्व

देखाइयो रातो मच्छिन्द्रनाथको भोटो (फाेटाे फिचर)

इकागज |
जेठ २१, २०७९ शनिबार १९:२५ बजे

काठमाडौं- वर्षा र सहकालका देवता मानिएका रातो मच्छिन्द्रनाथको भोटो आज देखाइएको छ ।

रातो मच्छिन्द्रनाथ र मीननाथको रथ लगनखेलको थटी चोकबाट जाउलाखेल पुगेको तथा जाउलाखेल पुगेको चौथो दिन भोटो देखाउने परम्परा रहेअनुसार शनिबार देखाइएको हो ।


राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा भोटो देखाइएको छ ।


Author

थप समाचार
x