स्थानीय तह निर्वाचन २०७९

बाबुरामको वडामा जसपाको प्यानलै विजयी

इकागज |
बैशाख ३१, २०७९ शनिबार १९:४० बजे

काठमाडौँ- गोरखा पालुङटार नगरपालिका-१ मा जनता समाजवादी पार्टीले वडा अध्यक्ष सहित प्यानलै विजयी भएको छ। जसपाका उम्मेदवार कृष्णहादुर परियारसहितको प्यानल विजयी भएको हो।

उनी यो सहित दोस्रो पटक निर्वाचित भएका हुन् । पालुङटार जसपाका संघीय अध्यक्ष बाबुराम भट्टराईको क्षेत्र हो ।



Author

थप समाचार
x