स्थानीय तह निर्वाचन २०७९

भुम्लु -१ मा माओवादी केन्द्रका उम्मेदवार विजयी

इकागज |
बैशाख ३१, २०७९ १९:२२ बजे

काठमाडौँ- काभ्रेको भुम्लु गाउँपालिकामा-१ मा नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन्। माओवादी केन्द्रका लेखबहादुर श्रेष्ठ विजयी भएका हुन्। उनले ९ सय ९४ मत ल्याएर विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका छत्र बहादुर श्रेष्ठ ५ सय ४४ मत पाएका थिए।




Author

थप समाचार
ad
x