रोग र उपचार

काठमाडौँ उपत्यका बाहिर पाँचवटा ट्रमा सेन्टर बनाइने

इकागज |
जेठ १५, २०७९ आइतबार १८:२१ बजे

काठमाडौँ - सरकारले काठमाडौँ उपत्यका बाहिर पाँचवटा ट्रमा सेन्टर स्थापना गर्ने भएको छ । 

आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले यस्तो जानकारी दिएका हुन् । 


रुपन्देहीको सैनामैना, नवलपरासी पूर्वको देवचुली, कैलालीको लम्की, कर्णाली करिडोरको राकम र धादिङको बेल्खुमा ट्रमा सेन्टर स्थापना गरिने शर्माले बताए ।


Author

थप समाचार
x