कूटनीति

आचार्य बेलायतको राजदूत नियुक्त

इकागज |
माघ १४, २०७८ १६:२० बजे

काठमाडाैँ – राष्ट्रपति विद्यादेवी भण्डारीले ज्ञानचन्द्र आचार्यलाई संयुक्त अधिराज्यका लागि नेपालको आवासीय राजदूत नियुक्त गरेकी छन्।

राष्ट्रपतिले आज उनलाई नेपालको संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राजदूतमा नियुक्त गरेकाे राष्ट्रपतिको कार्यालयले जनाएको छ । 




Author

थप समाचार
ad
x