कूटनीति

राष्ट्रपति भण्डारीले गरिन् दुई राजदूत नियुक्त

इकागज |
असार १२, २०७९ आइतवार १९:२७ बजे

फाइल फोटो

काठमाडौँ - राष्ट्रपति विद्यादेवी भण्डारीले कैलाशराज पोखरेललाई अष्ट्रेलिया र कान्ता रिजाललाई इजरायलका लागि नेपालको आवासीय राजदूतमा आज नियुक्त गरेकी छिन् । 

राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा उनीहरुलाई नियुक्त गरेको राष्ट्रपतिको कार्यालयका प्रवक्ता सागर आचार्यले आज जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।



Author

थप समाचार
x