क्रिकेट

नेपाली क्रिकेट टिमले आज स्कटल्याण्डसँग अभ्यास खेल खेल्दै

इकागज |
जेठ २५, २०८० बिहीबार १०:१० बजे

काठमाडौँ- नेपाली राष्ट्रिय क्रिकेट टिमले आज आफ्नो पहिलो अभ्यास खेल स्कटल्यान्डसँग खेल्दैछ।

विश्वकप छनोटका लागि दक्षिण अफ्रिकामा अभ्यासका लागि पुगेको  नेपालले पहिलो अभ्यास खेल स्कटल्याण्डसँग खेल्न लागेको हो ।


सो खेल मध्यान्ह दक्षिण अफ्रिकामा १२:४५ बजेबाट सुरु हुनेछ । 

यसअघि घरेलु मैदानमा स्कटल्याण्डलाई हराएको नेपालले दक्षिण अफ्रिकामा पुनः अभ्यास खेल खेल्न लागेको हो । 

आगामी १८ जुनदेखि १९ जुलाईसम्म जिम्बाबेमा हुने छनोट खेलका लागि नेपाली खेलाडी अफ्रिका पुगेको हो ।

 


Author

थप समाचार
x