कोभिड-१९

काठमाडौँ उपत्यकामा माघ १७ र १८ गते बुस्टर डोज लगाइँदै

इकागज |
माघ १४, २०७८ शुक्रबार २०:२९ बजे

फाइल फोटो

काठमाडौँ ः काठमाडौँ महानगरपालिकाले दुई दिन बुस्टर डोज खोप लगाउने भएको छ । शुक्रबार एक विज्ञप्ति जारी गर्दै महानगरले माघ १७ र १८ गते ६० वर्षमाथिकालाई कोभिशिल्ड बुस्टर डोज खोप दिने निर्णय भएको जनाएको छ । 

महानगरका सबै वडा र काठमाडौँ स्वास्थ्य कार्यालयले तोके बमोजिम खोप केन्द्र हुने विज्ञप्तिमा उल्लेख छ । 



 


Author

थप समाचार
x