कोभिड-१९

सुदूरपश्चिममा एकैदिन ३२ जनामा कोभिड पुष्टि

इकागज |
चैत २९, २०७९ बुधबार २१:२६ बजे

फाइल फोटो

कैलाली - सुदूरपश्चिम प्रदेशमा बुधबार एकै दिन ३२ जनामा कोभिड- १९ को संक्रमण पुष्टि भएको छ।

९ सय ९ जनामा एन्टिजेन विधिबाट कोरोना भाइरसको नमुना परीक्षण गरिएकोमा २६ जना र ३८ जनाको पिसिआर विधिबाट गरिएको परिक्षणमा ६ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको हो ।


स्वास्थ्य निर्देशनालय दिपायलले पछिल्लो २४ घण्टामा गरेको परिक्षणमा पोजेटिभ देखिएकामा २४ जना कैलालीका, २ जना कञ्चनपुर र ६ जना बैतडी जिल्लाका रहेको जनाएको छ । 


Author

थप समाचार
x