कोभिड-१९

थप ३४ जनामा कोभिड-१९ संक्रमण पुष्टि

इकागज |
चैत १५, २०७९ बुधबार १७:७ बजे

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३४ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । आज थपिएका सँगै देशभर सक्रिय संक्रमितको संख्या १०३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

गत २४ घण्टामा देशभर ५३० पीसीआर तथा ८०० एन्टिजेन परीक्षण भएको थियो ।



Author

थप समाचार
x