कोभिड-१९

दुई जनामा काेभिड-१९ संक्रमण

इकागज |
चैत १०, २०७९ शुक्रबार १९:१३ बजे

काठमाडौं- नेपालमा दुई जनामा काेभिड-१९ संक्रमण पुष्टि भएकाे छ ।

२८९ जनाको पीसीआर परीक्षण गरिएकाेमा दुई जनामा संक्रमण पुष्टि भएकाे हाे । बिहीबार एकैदिन १७ संक्रमित देखिएका थिए । 


शुक्रबार तीन जना संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या २९ रहेको छ । २४ हजार ३६८ जनाले खोप लगाएका छन् । 


Author

थप समाचार
x