कोभिड-१९

थप ४१ जनामा कोभिड संक्रमण

इकागज |
असार १३, २०७९ सोमबार १६:२१ बजे

फाइल फोटो

काठमाडौँ - नेपालमा थप ४१ जनामा कोभिड संक्रमण पुष्टि भएको छ । देशभर गरिएको २ हजार ३ सय ३७ पिसिआर परिक्षणका क्रममा ३६ जना र १ हजार २१ एन्टिजेन परिक्षणका क्रममा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । 

कोभिडका कारण सोमबार पनि कसैको मृत्यु भएको छैन । त्यस्तै थप २० संक्रमित निको हुँदा हालसम्म नेपालमा हालसम्म नेपालमा ९ लाख ६७ हजार ४ सय ९ जना निको भएका छन् । 


हाल नेपालमा २ सय ८ सक्रिय संक्रमित आइसोलेशनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 


 


Author

थप समाचार
x