अदालत

टीकापुर घटना : सीताराम र गंगारामले पाए सफाइ (फैसलासहित)

इकागज |
जेठ २, २०८० मगलवार १९:६ बजे

फाइल फोटो

काठमाडौं - टीकारपुर घटनामा प्रतिवादी बनाइएका सीताराम चौधरी र गंगाराम चौधरीलाई सर्वोच्च अदालतले पूर्ण सफाइ दिएको छ ।

कर्तव्य ज्यान मुद्दामा जन्मकैद र ज्यान मार्ने उद्योगमा पाँच वर्ष थप कैद सुनाइएका उनीहरूलाई सर्वोच्चले सफाइ दिएको हो ।


मंगलबार न्यायाधीशद्वय डा. आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको इजलासले पूर्ण सुनुवाइ गर्दै उनीहरूलाई सफाइ दिने निर्णय गरेको छ ।

सर्वोच्चले संक्षिप्त आदेश जारी गर्दै उनीहरूलाई तत्काल रिहा गर्न सम्बन्धित कारागार शाखा र कैलाली जिल्ला अदालतलाई लेखेर पठाउन आदेश जारी गरेको छ ।

 


Author

थप समाचार
x