कर्पोरेट

एनएमबिको बडा दशैंमा बडा डिजिटल धमाका

इकागज |
असोज १३, २०७९ बिहिवार १६:२४ बजे

काठमाडौँ- एनएमबि बैंकले आफ्ना ग्राहकहरूलाई कार्ड र मोबाइल बैंकिङ्ग छुट र क्यासब्याक सुविधा प्रदान गर्न विभिन्न स्टोर र ब्रान्डसँग सहकार्य गरेको जनाएको छ । यस महान उत्सवलाई लक्षित गरी २००० सम्म छुट सुविधाहरु प्रदान गरेको जानकारी गराइएको छ । 

एनएमबि बैंकले आश्विन १० देखि बडा दशैंमा बडा डिजिटल धमाका सुरु गरेको छ जस अन्तर्गत ग्राहकले मोबाइल बैंकिङ्ग र कार्ड प्रयोग गर्दा २००० सम्म पैसा बचत गर्न सक्नेछन् । डेबिट कार्डः एनएमबि बैंकको ग्राहकहरु डेबिट कार्ड बाट ई–कमर्श/पोसमा कारोवार गर्दा १०% वा रु ३०० सम्म क्यासब्याक पाउनेछन् ।क्रेडिट कार्ड : एनएमबि बैंकको ग्राहकहरु क्रेडिट कार्ड बाट ई–कमर्श÷पोसमा कारोबार गर्दा २०% वा रु. ५०० सम्मको क्यासब्याक पाउनुहुनेछ ।


इ-एनएमबि एपः
एनएमबि बैंकको ग्राहकहरुले इ(एनएमबि एपबाट एनटिसी/एनसेल टपअपमा ३% तत्काल क्यासब्याक अफर पाउनेछन् । त्यसको साथसाथै, इ-एनएमबि एपबाट क्यूआर पेमेन्ट गर्दा १०% वा ने.रु. २०० सम्मको क्यासब्याक पाउनुहुनेछ ।

एनएमबिका ग्राहकहरूले निम्न छुटहरू, क्यासब्याक सुविधाहरू निम्न व्यापारीक स्थानहरूमा प्राप्त गर्न सक्नेछन् ।


 


Author

थप समाचार
x