कर्पोरेट

सहारा फिजियोथेरापी अस्पतालमा एभरेष्ट बैंकका सेवाग्राहीलाई विशेष छुट

इकागज |
जेठ १२, २०७९ बिहीबार १६:५८ बजे

काठमाडौँ- एभरेष्ट बैंक लिमिटेड र सहारा फिजियोथेरापी अस्पताल महाराजगन्जबीच अस्पतालले कार्ड, मोबाइल बैंकिङ प्रयोगकर्ता र बैंकका कर्मचारीहरूलाई विशेष छुट दिने सम्झौतामा हस्ताक्षर भएको छ ।

एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ र सहारा फिजियोथेरापी अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा. हरिकुमार लम्सालले सो  सम्झौताको एमओयू आदानप्रदान गरेका छन् । कार्यक्रममा डा. लम्सालले बैंकका सबै कार्ड, मोबाइल बैंकिङ प्रयोगकर्ता र कर्मचारीहरूलाई अस्पतालले विभिन्न सेवाहरूमा १० देखि १५ प्रतिशतसम्म छुट दिने बताए ।



Author

थप समाचार
x