सिनेमा

बजेटमा चलचित्र

उही पुरानो दोलखाको फिल्म सिटी र बनेपामा इन्डोर स्टुडियो निर्माणको आश्वासन

इकागज |
जेठ १५, २०८० सोमवार १८:५३ बजे

काठमाडौं : नेपाललाई चलचित्र पर्यटनको आकर्षक गन्तव्यको रूपमा विकास गरिने सरकारले घोषणा गरेको छ । आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाश शरण महतले सार्वजनिक निजी साझेदारीमा दोलखा र बनेपामा फिल्म सिटी र इन्डोर स्टुडियो निर्माण प्रक्रिया अघि बढाइने समेत सरकारले बताए ।



Author

थप समाचार
x