सिनेमा

अभिनेता अभिताभ बच्चनको स्वास्थ्यमा सुधार हुँदै

इकागज |
फागुन २३, २०७९ मंगलबार ८:११ बजे

फाइल तस्बिर

मुम्बई - भारतीय अभिनेता अभिताभ बच्चनको स्वास्थ्यमा सुधार हुँदै गएको छ । सोमबार फिल्म सुटिङको क्रममा कम्मरमा चोट लागेका अभिनेता बच्चनको स्वास्थमा सुधार हुँदै गएको हो ।

हैदराबादमा ‘प्रोजेक्ट के’ फिल्मका लागि एक एक्सन सिन सुट गर्दा उनी घाइते भएका हुन्। बच्चनको करङमा चोट लागेको थियो । हाल उनी आरम गरिरहेका छन् ।



Author

थप समाचार
x