भिडियो

'सेलिब्रेटी ज्यामअप' मा दले दाइ, सुमन र मेक्समकाे रमाइलाे

इकागज |
भदौ ३१, २०७८ बिहीबार १७:३९ बजे

काठमाडौँ - मनोरञ्‍जनात्मक कार्यक्रम 'सेलिब्रेटी ज्यामअप' सुरु भएको छ। बुधवारबाट एम.पी. इन्टरटेनमेन्ट युट्युब च्यानलमार्फत 'सेलिब्रेटी ज्यामअप' प्रसारणमा हुने भएको हो ।

सेलिब्रेटीसँग भलाकुसारी गर्दै हास्ने, खाने, नाच्ने गर्ने यो कार्यक्रम 'ज्यामअप' मोडलको कार्यक्रम हो । कार्यक्रमका प्रस्तोतामा रितिका खरेल छिन्। शोको पहिलो सिजनको 'कमेडी च्याम्पियन्स'का प्रतिस्पर्धी सुमन कोइराला, सुमन कार्की र मेक्सन गौडेलको उपस्थिति थियो । कार्यक्रममा उनीहरुले आफ्ना जीवनका रमाइला किस्साहरु सुनाएका थिए।


शोमा कलाकार, साहित्यकार, खेलाडी, कमेडियन देखि समाजसेवीलाई बोलाएर उनीहरुका जीवनका रमाईलो पाटाहरु खोतल्दैँ हास्यव्यंग्य रुपमा प्रस्तुत गरिने निर्देशक राजु पुडासैनीले बताए । कलाकारहरूमा कुमारमनि गजुरेल, रुकमिला अधिकारीले रोस्टिङ्ग साथमा लाइभ संगीतको प्रस्तुती रहनेछ । यो शो प्रत्येक बुधबार साँझ ७ बजे प्रसारण हुनेछ ।

 


Author

थप समाचार
x