बैंक-वित्त

मौद्रिक नीति सार्वजनिक : बैंकदर १ प्रतिशतले घट्‌यो (पूर्णपाठ)

इकागज |
बैशाख २९, २०८० शुक्रबार १३:९ बजे

काठमाडौँ- नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिको तेस्रो त्रैमास (चैत मसान्त) सम्मको समीक्षा गरेको छ । शुक्रबार तेस्रो त्रैमासको मौद्रिक नीतिको समीक्षा गर्दै बैंकले केही लचिलो नीति लिएको छ ।

बैंकले बैंकदर १ प्रतिशतले घटाएको छ । 


आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै राष्ट्र बैंकले बैंकदरलाई १ प्रतिशत घटाएको जनाएको हो ।

राष्ट्र बैंकले ८.५ प्रतिशतबाट घटाएर ७.५ प्रतिशत कायम गरेको जनाएको छ ।


 


Author

थप समाचार
x