अटो

भ्यालेनटाइन डे लक्षित ‘टीभिएस लभ एक्सप्रेस’ क्याम्पेन

इकागज |
माघ २५, २०७९ बुधवार १०:३९ बजे

काठमाडौँ- टिभिएस स्कुटर र मोटरसाइकलको आधिकारिक विक्रेता जगदम्बा मोटर्सले भ्यालेनटाइन डे लक्षित क्याम्पेन ल्याएको छ । जगदम्बाले ‘टीभिएस लभ एक्सप्रेस’ नामक क्याम्पेन सुरु गरेको हो ।

यसअन्तर्गत टिभिएस स्कुटर खरिदगर्ताले ६ हजार छुट पाउने भएका छन् । जगदम्बाले ज्युपिटर क्लासिक, वेगो फाइ तथा एनटीओआरक्यू स्कुटरहरु बेच्दै आएको छ ।


यसका साथै २५ प्रशिशत डाउन पेमेन्टमा ११.९९ प्रतिशत ब्याजदर इएमआईमा स्कुटरहरु खरिद गर्न सकिनेछ ।


Author

थप समाचार
x